छुवाछूत बिनाको अर्को नेपाल संभव छ, आउनुहोस् निर्माण गरौं
नेपाली

संगठन परिचय

संस्थाको परिचयः

राष्ट्रिय दलित नेटवर्क (RDN) नेपाल मुलुकमा दलितअधिकारका लागि चलेका विभिन्न आन्दोलनहरुको  एकीकृत आन्दोलन, धेरै लक्ष्यहरुको एउटै लक्ष्य, धेरै योजनाहरुको एउटै योजना, धेरै नीति तथा कार्यक्रमहरुको एउटै नीति तथा कार्यक्रम, धेरै संगठनात्मक स्वरुपहरुको एउटै संगठन, धेरै अवधारणाहरुको साझा अवधारणा र साझा भावनाका साथ एकीकृत आन्दोलनका रुपमा स्थापित मानवअधिकारमुखी पद्धतिमा विश्वास राख्ने दलित एक्टिीभिष्टमा आधारित जनसंगठन हो । नेपाली दलित समुदायका राजनीतिक, आर्थिक र सामाजिक-सांस्कृतिक समस्याहरुको एकीकृत रुपमा समाधान गर्न सृजनात्मक दवाव दिने उद्देश्यले वि.स. २०५...

हाम्रो विशेष काम

दलितका लागि मानवअधिकार उन्मुख स्रोत केन्द्र स्थापना गर्न प्रमुख भूमिका निर्वाह गर्ने पहिचान, प्रतिनिधित्व र पहुँच।

हाम्रो दृष्टि

जातीय छुवाछूत र भेदभावरहित न्यायपूर्ण समाजले मान्यता दिएको छ विश्वव्यापी सिद्धान्तहरू।

केन्द्रिय कार्य समिति

नवीनतम र घटनाक्रम

Our Latest News & Events