छुवाछूत बिनाको अर्को नेपाल संभव छ, आउनुहोस् निर्माण गरौं
नेपाली

कृषि बधुवा मजदुर उन्मुलन परियोजना

परियोजना अवलोकन


कार्यकारी सारांश

द फ्रिडम फण्डको सहयोगमा राष्ट्रिय दलित नेटवर्क (RDN) नेपालद्धारा कृषी बधुवा मजदुरहरुको मर्यादित जीवन श्रृजना गरि न्यायपुर्ण समाज निर्माणमा योगदान गर्ने हेतुले सन १ अप्रेल, २०२१ देखि ३० जुन २०२४ सम्मका लागि नेपालमा कृषी बधुवा मजदुरहरुः मुक्त कमैया, हलिया र हरवाचरवा उन्मुलन कार्यक्रम सञ्चालन भईरहेको छ । उक्त कार्यक्रमले मधेस प्रदेशमा हरवाचरवा, लुम्बिनी प्रदेशमा मुक्त कमैया, सुदूरपश्चिम प्रदेशमा मुक्त हलियाको सवाल र काठमाण्डौमा नितिगत वकालतलाई केन्द्रीत गरेको छ ।

लक्ष्यः

  • कृषी बधुवा मजदुरहरुको मर्यादित जीवन श्रृजना गरि न्यायपुर्ण समाज निर्माणमा योगदान गर्ने 

उद्देश्यहरुः
१. कृषी बधुवा मजदुरहरुको एकिकृत आन्दोलनमा योगदान गर्न हरवाचरवा संजालहरुको गठन, सुदृढीकरण र परिचालन गर्ने
२. कृषी बधुवा मजदुरहरुको पक्षमा प्रदेश र संघीय सरकारका निति तथा कार्यक्रमहरु परिवर्तन तथा कार्यान्वयनका लागि पैरवी गर्न बाध्यकारी श्रम अन्यका लागि जनवकालत समुह परिचालन गर्ने

प्रतिफलहरुः
१.१ः अन्तर सिकाई, क्षमता अभिबृद्धी र नेतृत्व बिकासमा ८१० जना कृषी बधुवा मजदुरहरुःः हरवाचरवाको संग्लनता भएको हुनेछ
१ं२ः प्रदेश नं. २ का ८ जिल्लाका हरवाचरवा अधिकार मंचहरुको गठन भई सक्रिय ढंगले परिचालन भएको हुनेछ 
२ं.१ः एकिकृत आन्दोलनका लागि राष्ट्रिय स्तरमा कृषी बधुवा मजदुरहरुको संगठन निर्माण भई सक्रिय ढंगले परिचालन भएको हुनेछ 
२.२ः कृषी बधुवा मजदुर अन्त्य गर्न एकिकृत आन्दोलनका लागि संयुक्त रणनिति योजना निर्माण भई कार्यान्वयन भएको हुनेछ ।
२.३ः परियोजनागत क्रियाकलापको माध्यमद्धारा स्थानिय, प्रादेशिक र संघीय तहमा सरकारी निकाय र अन्य सम्बन्धित सरोकारवाला निकायको संग्लनता हुनेछ 

मुख्य गतिबिधीहरुः

प्रतिफल नं. . अन्तर्गतका  गतिविधिहरूः

गतिविधि १.१.१: नेतृत्व  बिकास र आन्दोलन निर्माण सम्बन्धी राष्ट्रिय हरवाचरवा अधिकार मञ्चका सदस्यहरुलाई तालिम

गतिविधि १.१.२: हरवाचरवा युवा एक्टिभीजम तालिम

गतिविधि १.१.३: जिल्ला हरवाचरवा अधिकार मञ्चका सदस्यहरुलाई  जनवकालत सिप र  नेतृत्व बिकास सम्बन्धी

गतिविधि १.१.४: सरकारी नीति र कार्यक्रममा  जिल्ला हरवाचरवा अधिकार मञ्चका सदस्यहरुलाई अभिमुखीकरण

गतिविधि १.१.५: हरवाचरवा अधिकार यात्रा

गतिविधि १.१.६: Sensitization Campaign

गतिविधि १.१.७: हरवाचरवा अधिकार मञ्चका सदस्यहरुबिच बीच सिकाइ आदानप्रदान बैठक

प्रतिफल . अन्तर्गतका  गतिबिधीहरुः

गतिविधि १.२.१: नयाँ पाँच वटा जिल्लाका स्थानीय तहमा हरवाचरवा सञ्जालको गठन र सुदृढीकरण

गतिविधि १.२.२: प्रदेश नं. २ का नयाँ ५ वटा जिल्लामाहरुमा  हरवाचरवा सञ्जालको गठन

गतिविधि १.२.३:  जिल्ला हरवाचरवा एक्टीभिष्टहरुको परिचालन

गतिविधि १.२.४:  राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको दर्ता प्रक्रियामा सहयोग

गतिविधि १.२.५:  राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको त्रैमासिक बैठकमा सहजीकरण

गतिविधि १.२.६: जिल्ला हरवाचरवा अधिकार मञ्चका नियमित बैठकहरुमा सहजीकरण

गतिविधि १.२.७: सर्वोच्च अदालतमा मुद्दा दायर गर्नका लागि  राष्ट्रिय हरवाचरवा अधिकार मञ्चलाई सहयोग

गतिविधि १.२.८: राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको तेश्रो केन्द्रीय सम्मेलनमा सहयोग

प्रतिफल . अन्तर्गतका  गतिबिधीहरुः

गतिविधि २.१.१: बाध्यकारी श्रम उन्मुलन पैरवी समुहका  नियमित बैठकहरू सञ्चालन गर्ने

गतिविधि २.१.२: जनवकालत र संयुक्त आन्दोलन

गतिविधि २.१.२.१: ज्ञापनपत्र बुझाउने

गतिविधि २.१.२.२:  हस्ताक्षर अभियान

गतिविधि २.१.२.३:  बहुराजनितिक दलबाट प्रतिनिधीत्व गर्ने संसदीय मञ्चको गठन

गतिविधि २.१.२.४:  मुख्यमन्त्रीको कार्यालय अगाडि अनसन बस्ने

गतिविधि २.१.२.५: एकीकृत बधुवा श्रमीक ऐनका लागि जनवकालत

गतिविधि २.१.२.६: राजनीतिक दलका प्रदेश स्तरीय समितिलाई डेलीगेसन

गतिविधि २.१.२.७: कृषि बधुवामैत्री  नीति र कार्यक्रमका लागि जनवकालत

गतिविधि २.१.२.८: OHCHR मा  अपील पेश गर्ने

गतिविधि २.१.२.९:  ट्रेड युनियन संगठनहरूसँग परामर्श बैठक

गतिविधि २.१.२.१०: भूमि आयोगसँग समन्वय बैठकहरू आयोजना गर्नुहोस्

गतिविधि २.१.२.११:  एकीकृत बधुवा श्रमीक ऐनका लागि संघीय स्तरमा जनवकालत

गतिविधि २.१.२.१२: बहुराजनितिक दलबाट प्रतिनिधीत्व गर्ने संसदीय मञ्चको गठन (संघीय स्तर)

गतिविधि २.१.२.१३:  बिभीन्न राजनीतिक दलका केन्द्रीय समितिहरुका डेलीगेसन

गतिविधि २.१.२.१४:  कृषि बधुवामैत्री  नीति र कार्यक्रमका लागि जनवकालत (संघीय स्तर)

गतिविधि २.१.२.१५: पत्रकार सम्मेलन

गतिविधि २.१.२.१६: कृषि बधुवा मजदुरका सवालमा सांकेतिक कानुनी सुनुवाई

गतिविधि २.१.३: मिडिया परिचालन

गतिविधि  २.१.४: प्रादेशिक सम्पर्क व्यक्तिको परिचालन

गतिविधि २.१.५: FLeAG सचिवालय सहयोग

प्रतिफल . अन्तर्गतका गतिविधिहरूः

गतिविधि २.२.१: संयुक्त रणनीतिको लागि पूर्वपरामर्श बैठक

गतिविधि २.२.२: संयुक्त रणनीतिक योजनाको समीक्षाको लागि कृषि बधुवा मजदुरका सञ्जालका अलग अलग बैठकहरू सहजीकरण

गतिविधि २.२.३:  सिकाइ तथा अनुभव आदानप्रदान कार्यशाला गोष्ठी

प्रतिफल . अन्तर्गतका गतिविधिहरूः

गतिविधि २.३.१: कर्मचारीतन्त्र र सरकारी अधिकारीहरूसँग आमनेसामने बैठकहरू

गतिविधि २.३.२: कृषि बधुवा मजदुरका सवालमा संघीय स्तरका बहुसरोकारवाला निकायसंग नीतिगतसंवाद

गतिविधि २.३.३:  दिवस मनाउने

गतिविधि २.३.४: टिभी टक कार्यक्रम

गतिविधि २.३.५: संवैधानिक आयोगका बीचमा गोलमेच छलफल

परिवर्तित सन्दर्भमा परिमार्जित  गरिएका गतिविधिहरुः

गतिविधि ८.१.१७:  मुक्त हरवाचरवाको न्यायिक पुनस्र्थापनाका लागि स्थानिय सरकारको प्रतिबद्धता कार्यक्रम

गतिविधि ८.१.१८: मुक्त हरवाचरवाहरुको तथ्याकं संकलनका लागि सरकारलाई सहयोग

गतिविधि  ८.२.१०: मुक्त हरवाचरवाको पुनस्र्थापनाको प्रतिबद्धताका लागि मधेसप्रदेशका प्रदेशसभा सदस्यहरुलाई बधाई तथा शुभकामना कार्यक्रम

गतिविधि ८.२.११: मुक्त हरवाचरवाको पुनर्स्थापनाको मुद्दामा वकालत गर्न नीति निर्माताहरू, सरकारी अधिकारीहरू, मानवअधिकारबादी संस्थाहरु, सञ्चारमाध्यमहरू, वकिलहरू, नागरिक समाज र हरवाचरवा सञ्जालका सदस्यहरू बीच प्रदेशस्तरीय गोलमेच छलफल

गतिविधि ८.२.१२:  मुक्त हरवा(चरवाका मुद्दाहरूमा प्रभावकारी रूपमा वकालतका लागि प्रमाण संकलन गर्न मधेस प्रदेशका ८ जिल्लामा मिडीया मिसन

गतिविधि ८.२.३३:  एकीकृत हरवाचरवा पुनर्स्थापना प्याकेज निर्माण गर्नका लागि सरकारलाई सहयोग

गतिविधि ८.२.३४: मुक्त हरवाचरवाको पुनःस्थापनाका लागि सरकारसँग सहकार्य

गतिविधि ८.२.३५: मुक्त हरवाचरवाको पुनर्स्थापना कार्यान्वयनका सम्बन्धमा नीति निर्माता, प्रदेश स्तरका उच्च सरकारी अधिकारीहरू, नागरिक समाज र सञ्चारमाध्यमबीचको अन्तरक्रिया

गतिविधि ८.२.३६: मुक्त हरवाचरवाको पुनर्स्थापना प्रक्रियामा जनवकालत

परियोजना विवरण

  • परियोजनाको शीर्षक : कृषि बधुवा मजदुर उन्मुलन परियोजना
  • लक्षित समुह : कृषि बधुवा मजदुरहरुः हरवाचरवा, मुक्त हलिया र कमैया
  • कार्यक्षेत्र : मधेस प्रदेशमा हरवाचरवा, लुम्बिनी प्रदेशमा मुक्त कमैया, सुदूरपश्चिम प्रदेशमा मुक्त हलियाको सवाल र काठमाण्डौमा नितिगत वकालत
  • साँझेदार संस्था : द फ्रिडम फण्ड
  • स्विकृत बजेट : NPR 41,829,383 (USD 321,765)
  • परियोजना अवधि : १ अप्रेल, २०२१ देखि ३० जुन, २०२४
  • स्थिति: Running

परियोजना कागजातहरू