दलित अधिकार दशक (२०२०-२०३०)


दलित अधिकार दशक (२०२०-२०३०)

दलित समुदायको राजनीतिक, सामाजिक र आर्थिक सवालहरु एकिकृत ढंगले प्याकेजका रुपमा सम्बोधनका गराउनका लागि दलित अधिकार दशक (२०२०-२०३०) -Dalit Rights Decade (2020-2030) बारे स्थानिय, प्रदेश र संघीय सरकारसंग आलोचनात्मक संग्लनता (Constructive Engagement) नितिगत संवाद (Policy Dialogue) र सामुहिक जनवकालत (Collective Advocacy) को थालनी गरौ ।